"हामी जुट्छौ, फेरि उठछौ " -बिश्व प्रकाश शर्मा
नेपाली कांग्रेसका युवा नेता बिश्व प्रकाश शर्माको शब्द र संगीतमा एउटा गीत सार्बजनिक भएको छ | नेपालमा गएको महाबिनाशकारी भुकम्पले दिएको पीडा र अबको नेपाललाई गीतको भिडियोले देखाउन् खोजेको छ | "हामी जुट्छौ, फेरि उठछौ ..." गीतले यहि भाव ब्यक्त गर्न खोजेको छ | शिशिर योगी ले स्वर दिएका छन | गीतको म्युजिक भिडियोमा राजेश हमाल, लक्ष्मी गिरी , र रामचन्द्र अधिकारी लगायतका कलाकारहरुले अभिनय छन |

0 comments :
Post a Comment