नासो कम्युनीटी अमेरीकाका अध्यक्ष गोपाल विश्वकर्मा राहत बितरणका लागी नेपाल प्रस्थान गर्नु भएको छ । प्लेट चड्नु पुर्व नेपाली समाजसेवीहरुको एक समुहले एयरपोर्टमा बिदाइ गरेको थियो । उहाँ नेपालमा तिन हप्ता रहने कार्यक्रम रहेको छ । उक्त समयमा भुकम्प पिडीतका घर दैलोमा पुगेर राहत प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।नेपाल जानु अघि द नेपाद टुडेले उहाँ संग गरेको कुराकानी ।
0 comments :
Post a Comment