उक्त कन्सर्टमा महतका अतिरीक्त अन्य अमेरीकन कलाकारहरुले पनी गीत प्रस्तुत गर्ने छन । स्थानीय कलाकारहरुले 'साइलेन्ट एक्सन' को प्रदर्शन गर्ने जानकारी प्राप्त भएको छ । 'मलाइ केन्द्रबिन्दुमा राखेर कार्यक्रम गरेका हुन म खुसी नै छु' महतले भन्नुभयो 'अझ धेरै खुसी त यो दुखमा मैले देशका लागी केहि दिन पाएँ त्यसैमा छु', महत आसाबादी हुदै भन्नुभयो मेरो बिचारमा अायाेजकहरुले रामै रकम उठाएर नेपाल पठाउने छन । जुन रकमले पिडामा रहेका नेपालीको घाउमा मलम लगाउन सक्ने छ । महतले आफु त्यो भन्दा पहिले केहि भारतीयहरुले आयोजना गरेको अर्को सास्कृतिक कार्यक्रममा सहभागी हुने पनी बताउनु भयो । उक्त कार्यक्रम मार्फत पनी सहयोग रकम संकलन गरीने छ । मैले कसैसंग ब्यक्तिगत र कसैसंग सस्थागत सहयोको लागी आब्वाहान गरीरहेको छु । बिगतमा पनी रकम संकलन भएको छ, पछी पनी यो निरन्तर रहने छ । प्रेमराजा महतले द नेपाल टु डे संगको भेटमा भन्नुभयो । यस अधि पनी महतले अाफ्नै शब्द संकलनमा भुकम्पकाे चाेटकाे संबन्धमा गित गाउनुभएकाे िथयाे । उहाकाे िगत सुन्नकाे लागी यहाँ क्लिक गर्नुहाेस ।भुकम्प पिडीतको सहयोगार्थ अमेरीकामा बृहत कन्सर्ट हुदै
नेपालका भुकम्प पिडीतको सहयोगार्थ अमेरीकाको भर्जीनीयामा बृहत कन्सर्ट आयोजना हुने भएकाे छ । भर्जिनीया स्थित फ्रेडरिक वर्ग भिजीटर सेन्टरमा उक्त कन्सर्ट हुनेछ । कन्सर्टका प्रमुख पात्र हुनुहुनेछ बरिष्ठ लोक गायक प्रेम राजा महत । विश्व शान्ति (ग्लोबल पिस) नामक संस्थाले उक्त कन्सर्टको आयोजना गर्न लागेको छ । प्रेमराजा महतलाइ यो सस्थाले बिगत दुइ वर्ष अगाडी शान्तिका लागी दुत घोषणा गरेको थियो ।
उक्त कन्सर्टमा महतका अतिरीक्त अन्य अमेरीकन कलाकारहरुले पनी गीत प्रस्तुत गर्ने छन । स्थानीय कलाकारहरुले 'साइलेन्ट एक्सन' को प्रदर्शन गर्ने जानकारी प्राप्त भएको छ । 'मलाइ केन्द्रबिन्दुमा राखेर कार्यक्रम गरेका हुन म खुसी नै छु' महतले भन्नुभयो 'अझ धेरै खुसी त यो दुखमा मैले देशका लागी केहि दिन पाएँ त्यसैमा छु', महत आसाबादी हुदै भन्नुभयो मेरो बिचारमा अायाेजकहरुले रामै रकम उठाएर नेपाल पठाउने छन । जुन रकमले पिडामा रहेका नेपालीको घाउमा मलम लगाउन सक्ने छ । महतले आफु त्यो भन्दा पहिले केहि भारतीयहरुले आयोजना गरेको अर्को सास्कृतिक कार्यक्रममा सहभागी हुने पनी बताउनु भयो । उक्त कार्यक्रम मार्फत पनी सहयोग रकम संकलन गरीने छ । मैले कसैसंग ब्यक्तिगत र कसैसंग सस्थागत सहयोको लागी आब्वाहान गरीरहेको छु । बिगतमा पनी रकम संकलन भएको छ, पछी पनी यो निरन्तर रहने छ । प्रेमराजा महतले द नेपाल टु डे संगको भेटमा भन्नुभयो । यस अधि पनी महतले अाफ्नै शब्द संकलनमा भुकम्पकाे चाेटकाे संबन्धमा गित गाउनुभएकाे िथयाे । उहाकाे िगत सुन्नकाे लागी यहाँ क्लिक गर्नुहाेस ।

0 comments :
Post a Comment