English Edition

राजेश हमाल राहात वितरणमा

महानायक राजेश हमाल केहि दिनदेखि राहात वितरणमा सक्रिय देखिन्छन | भुकम्पपछि उनि विदेश गएका थिए| उनि मार्फत बिदेशमा धेरै रकम उठेको चर्चा भएपनि आधिकारिक रुपमा त्यसको पुष्टि भएको छैन | तर बिगत केहि दिनदेखि उनले फेसबुक मार्फत आफू गएको ठाउंको बारेमा थोरै लेख्दै फोटोहरु राख्ने गरेका छन् | विदेशमा यस्ता बिपत्ती हुदा त्यहाँका नाम चलेका कलाकारहरुले आर्थिक संकलन गर्न ठुलो भूमिका खेल्ने गर्दछन | नेपाली जनताबाट महानायकको उपाधी पाएका नेपाली चलचित्र जगतका एक हस्ती राजेश हमालबाट पनि जनताले आशा त पक्कै गरेका छन् | हमाल पनि अघि बढेका छन् | फोटोहरु राजेश हमालको फेसबुकबाट लिइएको हो |
Rajesh Hamal's photo.
Rajesh Hamal's photo.
Rajesh Hamal's photo.
Rajesh Hamal's photo.

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment