
कनेक्टिकटको स्टाम्फोर्ड नोर्वाक नेप्लिज कम्युनिटीको सक्रियतामा उठेको ५ हजार डलर नेपाली दुताबासलाई हस्तान्तरण गरिएको छ | दुताबासका कर्मचारी प्रबिण भट्टराई मार्फत उक्त रकम दुताबासलाई हस्तान्तरण गरिएको हो | सो अवसरमा बोल्दै भट्टराईले नेपालीले दुताबास मार्फत पठाएको रकमको सतप्रतिसत रकम पीडितसम्म पुग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो | स्थानीय युवा प्रवेश उप्रेतीको पहलमा उक्त राहत संकलन र हस्तान्तरण कार्यक्रम भएको थियो |
 |
| Add caption |
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment