शुक्रबार साँझ जापान को होकाइदो को तोमाकमाई बाट ५५ किलोमीटर
उत्तर तर्फ एउट पानी जहाजमा आगलागी भएको छ | जापानी तटरक्षक
अनुसार घटनामा एउटा क्रियू मेम्बर हराएको छ |
साँझ स्थानीए समय अनुसार ७:३३ मा पानी जहाज मा सवार सबै
७१ यात्रु ले सकुसल उदार गरिएको छ |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment