फेसबुकका सिइओ मार्क जकरबर्ग बाउ बन्ने भएका छन् । उनले फेसबुकमा स्टायटस लेख्दै आफू बाउ बन्न लागेको जानकारी दिएका हुन् । ‘प्रिस्सिला र म सित एउटा रोमाञ्चक खबर छ : हाम्री छोरी जन्मिँदैछे’ उनले लेखेका छन्।
थप जानकारी भिडियोमा हेर्नुहोस् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment