English Edition

जापानको टोक्योमा हुने २०२० ओलम्पिक खेलको लोगो यति बेला विवादमा...

जापानको टोक्योमा हुने २०२० ओलम्पिक खेलको लोगो यति बेला विवादमा तानिएको छ | दुई बर्ष अगाडि बेल्जियनका  डिज़ाइनर द्वारा बेल्जियमको एउटा थिएटर लागि बाइएको लोगोको डिज़ाइन टोक्यो ओलम्पिक खेलको लोगो संग मेल खादा  यतिबेला जापान बिबादमा तानिएको छ |
 बेल्जियमका  ग्राफिक डिजाइनर  ओलिविएर  डेबिएका वकिल  भन्छन " २०२० टोक्यो ओलम्पिकका  कार्यकारी  समितिलाई बर्तमन लोगो प्रयोगमा लिएर नाआउन पत्र पठायिएको  र सो लोगो आफ्ना क्लाइंट ओलिविएर  डेबिए द्वारा बेल्जियमको एउटा थिएटर लागि  बाइएको पनि पुष्टी गरे " |

थप जानकारी भिडियोमा हेर्नुहोस्

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment