English Edition

जापानको शिनोकोबू फ्लिम फेस्टिवलमा नेपलको वृत्तचित्र फिलिम सुन्काली प्रदर्शन हुने

अगस्ट १७ र १८ तारिक जापानको शिनोकोबू फ्लिम फेस्टिवलमा नेपलको वृत्तचित्र फिलिम  सुन्काली प्रदर्शन हुने भएको छ | नेपलको दुर्गम क्षेत्र मानिने मुगु जिल्लामा रहेका  महिला फूटबल टिममा केन्द्रित रही बनायिएको सो  वृत्तचित्र पत्रकार भोजराज भाट द्वारा निर्देशित वृत्तचित्र फिलिम हो |

सो वृत्तचित्रले १२औ के.आइ.एम.एफ मा दुइ पुरस्कार र छैटौं टोरोन्टो फ्लिम फेस्टिवल मा औडीइन्स अवार्ड प्राप्त गर्न सफल भएको थियो |जापानमा भने सो वृत्तचित्र अगस्ट १७ र १८ तारिक शिनोकोबू फ्लिम फेस्टिवलमा प्रदर्शन हुने भएको छ |
कास्ट

निर्देशक: भोजराज भाट
पटकथा: बिमल सिंह
संगीत: कुटुम्ब
शूटिंग: प्रकाश के.सी., मनोज महर्जन, जीवन  श्रेष्ठ,
सम्पादन: भरत मणि रेग्मी,
सब टाइटल: भोजराज भाट
सब टाइटल  अनुवाद: बिश्नुमान  भट्टराई
कास्ट: सुनकलि बुद्ध
उत्पादन साल: २०१३
देश: नेपाल,
चलचित्र अवदी: ५१ मिनेट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment