त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा ३५ रुपैयाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य एक हजार चार सय ३५ रुपैयाँ कायम गरिएको छ | निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ भने हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर एक सय १८ रुपैयाँ कायम गरेको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७५ डलर घटाएको निगमका अध्यक्ष उपाध्यायले जनएका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटायो
त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा ३५ रुपैयाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य एक हजार चार सय ३५ रुपैयाँ कायम गरिएको छ | निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ भने हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर एक सय १८ रुपैयाँ कायम गरेको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७५ डलर घटाएको निगमका अध्यक्ष उपाध्यायले जनएका छन् ।
0 comments :
Post a Comment