जापानी उधारर्क्मीले सोमबार जनाए अनुसार घटनामा बेपत्ता रहेका पानि जहाजका चालक सदस्यको शरीर फेला परेको छ| शुक्रबार साँझ जापान को होकाइदोको तोमाकमाई बाट ५५ किलोमीटर उत्तर तर्फ एउट पानी जहाजमा आगलागी भएको थियो |
उधारर्क्मीले जनाए आनुसार आगोलागी भएको मूल ठाउको नजिकै बेपत्ता रहेका क्रियू मेम्बरको शव फेला परेको हो| सो पानि जहाज शुक्रबार साँझ स्थानीए समय अनुसार ७:३३ मा आगोलागी भएको थियो भने सो पानि जहाजमा सवार सबै ७१ यात्रु लाई सकुसल उदार गरिएको छ |

0 comments :
Post a Comment