English Edition

नेपाल विश्व ११ सँग ३७ रनले पराजित

भूकम्पपछिको पुननिर्माणका लागि रकम संकलन गर्ने उद्देश्यका साथ आयोजना भएको च्यारिटी म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ ।
 मलेसियाको किन्नरा ओभलमा १३६ रनको लक्ष्य पछ्याएको नेपालल १९.२ बलमा ९८ रन बनाउँदा अल आउट भयो।
विश्व ११ को नेतृत्व श्रीलंकाका पूर्व स्टार सनथ जयसुरियाले गरेका थिए ।
मलेसिया क्रिकेट संघको आयोजनामा खेल खेलिएको हो । खेलबाट उठेको रकम नेपालको भूकम्प पीडितको लागि खर्च गरिनेछ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment