सो म्युजिक भिडियोका क्यामेरा म्यान र निर्देशक , गुरुङ चलचित्रका बरिस्ठ निर्देशक श्री ओम प्रकाश गुरुङ ज्युले गर्नु भएको थियो भने मोडेलमा टेक गुरुङ र रिना लामाले अभिनय गरेका छन् |गीतको बोल "फुजी त हिमाल हेर्नलाई" रहेको छ भने सो गीतमा स्वर गायक टाशी लामाको रहेको छ| सो गीतका नृत्य निर्देशक नेपाली चलचित्रका कोरियोग्राफर अर्मन गुरुङ ज्युले दिनुभएको छ |
शोर्तका अनुसार सो गीतको बोल “फुजी त हिमाल हेर्नलाई” भएको हुनाले सो गीत जापानको फुजी हिमालको वरपर छायांकन गरिनुका साथै गीत र भिडियोको परिवेश मेल हुँने दाबी गरेका छन्| शोर्तका अनुसार सो म्युजिक भिडियो छिट्टै नै बजारमा आउने बताएका छन |
म्युजिक भिडियो छायान्कांनको बेला खिचिएको केही तस्विरहरु ....
CLICK PHOTO TO ENLARGE AND VIEW HIGH RESOLUTION.

0 comments :
Post a Comment