फोटो : बसन्त घिमिरे, द नेपाल टुडे
संविधानको स्वागत (फोटो फिचर)
"नेपालको संविधान -२०७२" को आज देश भर निकै हर्ष उल्लासका साथ स्वागत गरीयो । स्वागतकै लागी भनेर सरकारले सार्वजनिक विदा दिएकाले पनी सम्पूर्ण नेपाली संविधानको स्वागतका लागी जुटेका देखिन्थे । आफैले संविधान बनाउने अवसर पाएका नेपालीले गरेको नयाँ संविधानको स्वागत यसरी गरे ।
फोटो : बसन्त घिमिरे, द नेपाल टुडे
फोटो : बसन्त घिमिरे, द नेपाल टुडे
0 comments :
Post a Comment