English Edition

संबिधानकाे स्वागतमा देश भित्र र बाहिर बिभिन्न कार्यक्रमकाे अायाेजना गरिदै, बाना द्वारा बिशेष कार्यक्रम

बाल्टिमाेर एसाेसिएसन अफ नेपालीज इन अमेरीका (बाना), नेपाली जन संम्पर्क समिती मेरील्यान्ड, प्रवासी नेपाली मंच मेरील्यान्ड तथा प्रवासी नेपाली एकता समाज मेरील्यान्ड लगाएतका स्थानीय संघ सस्थाकाहरुकाे संयुक्त सहभागितामा संघीय गणतन्त्र नेपालकाे संबिधान - २०७२ जारी भएकाे जारी भएकाे खुसियालीमा बिशेष कार्यक्रमकाे अायाेजना गरेकाे बताएकाे छ । बानाका अध्यक्ष कुलमनी अाचार्यका अनुसार कार्यक्रममा संबिधानका बिशेषता तथा उपलब्धिका बारेमा समेत बिशेषज्ञ तथा सम्बन्धित ब्यक्तित्वहरुसंग छलफल समेत गरिने छ । अाज असाेज ३ गतेका दिन नेपाल सरकारले संघीय गणतन्त्र नेपालकाे संबिधान - २०७२ जारी गर्ने कार्यक्रम रहेकाेले यसै खुसियालीमा देश भित्र र देश बाहिर िबभिन्न कार्यक्रमकाे अायाेजना गरिएकाे छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment