वी फर अल, जापानको आयोजनामा यही सेप्टेम्बर १३ तारिख आईतबारका दिन ईकेबुकुरो स्थित तोसीमा कोक्काईदो हलमा तीज महोत्सब २०१५ भब्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख आकर्षण रूपमा नेपालबाट आमन्त्रित कलाकार भूमिका गिरी,रामजी खांड र देवी घर्ती ले दर्शकहरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |
यस महोत्सवबाट उठेको रकम, नेपालका भूकम्पपिडित बालबालिकाहरूकालागि बिध्यालय पुनर्निमाणमा सहयोग स्वरुप जाने वी फर अल ले जनाएका छन्|
"WE FOR ALL" TEEJ MAHOTSAB 2014 FULL EVENT VIDEO
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment