एनआरएनको आगामी अधिवेशनमा अध्यक्ष पदका उमेद्वार हुन् -टि. बी. कार्की |
बर्तमान अध्यक्ष शेष घलेसंगै चुनावी प्रतिस्पर्धा गर्दै गरेका कार्कीले द नेपाल टुडेसंग बोल्दै घलेले अर्को कार्यकालका लागि चुनावमा जान नहुने विचार व्यक्त गरेका छन् |
कार्की डेढ महिना अगाडीदेखि नै उमेद्वारी घोषणा गरेर विभिन्न देशका प्रवासी नेपालीहरुसंग छलफल र भेटघाटमा ब्यस्त छन् | अमेरिकाको भ्रमणमा रहेका कार्कीले वर्तमान अध्यक्ष शेष घले ससम्मान पद छोडेर नयाँ साथीहरुलाई जिम्मेवारी दिनुपर्ने कुरामा जोड दिएका छन् |
द नेपाल टुडेका सतिश चापागाईं र शिव मल्लले कार्कीसंग गरेको कुराकानी प्रस्तुत छ:
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment