नेपालमा संविधान निर्माणलाई भारतीय मिडियाहरुले नकरात्मक प्रचार प्रसार
भारतका सञ्चार माध्यामहरु छिमेकी मुलुकका घटनाक्रमहरुलाई नकरात्मक रुपमा प्रस्तुत गर्न माहिर मानिन्छन् । गतिलो जनशक्ति, आधुनिक प्रविधी तथा आर्थिक हिसावले सवल हुँदाहुँदै पनि पटक्कै गुणात्मकता प्रदान गर्न नसकेको आरोप लाग्ने गर्दछ भारतीय मिडियाहरुमाथि । घरेलु घटनालाई अतिरञ्जित रुपमा प्रस्तुत गर्ने भारतीय मिडियाले छिमेकी देशहरुलाई समेत कम्ति दुख दिदैनन् । नेपालमा संविधान निर्माणलाई भारतीय मिडियाहरुले नकरात्मक प्रचार प्रसार नै गरेको देखियो ।

0 comments :
Post a Comment