ओलीको उतारचढाव
एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा सक्रिय ज्यादा तर अलि अभागी मानिन्थे । पार्टीभित्रै प्रभावशाली नेता सदा हुने तर अध्यक्ष हुनु अघिसम्म प्रतिपक्ष जस्तो हुन्थे उनी । तर अध्यक्ष भएयता उनको क्रियाशीलता बढ्न गई समकालीन राजनीतिका सवैभन्दा बढ्ता रुचाईएका नेता बन्न सफल भएका छन् । यो अवस्थासम्म आई पुग्न सामान्य सर्घष थिएन् ओलीको ।

0 comments :
Post a Comment