English Edition

जापानवासी नेपालीहरुले भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाए

भारत सरकारले नेपालमा गरेको अघोषित नाकाबन्दिको बिरोधमा जापानवासी नेपालीहरुले विहिवार विहान टोकियो स्थित भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका छन ।

गैरआवासीय नेपाली संघ जापानको आयोजनामा गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टको संयोजनमा जापानवासी नेपालीहरुको  टोलीले दूतावासमा विरोध पत्र बुझाएको हो ।

कार्यक्रमको संयोजकत्व एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टले गर्नु भएको थियो ।


कार्यक्रमका केहि झलकहरु
/


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment