टीकापुरमा तीन प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ प्रदान
६० औं प्रहरी दिवसको अवसर पारेर कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा परी ज्यान गुमाएका तीन जना प्रहरीका परिवारलाई शनिवार क्षतिपूर्ति रकम वापत जनही १० लाख रुपैयाको चेक प्रदान गरिएको छ । सुदूर पश्चिम प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक माधव नेपालले पीडित परिवारलाई १० लाखको चेक हस्तान्तरण गर्नु भएको थियो ।

0 comments :
Post a Comment