काठमाडौं – प्रधानमन्त्री केपी ओलीले कांग्रेस पनि सरकारमा आउने दाबी गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलनको समापन समारोहमा शनिबार साँझ उनले कांग्रेससँग सहकार्य कायम रहेको बताए ।
‘प्रधानमन्त्रीको चुनाव सकिएपछि कांग्रेस र हामी सँगै छौं’, उनले भने, ‘एकापट्टीको जुवा म बोक्छु, अर्कोपट्टिको जुवा सुशीलजी कोक्नुस् ।’ ओलीले भाषण गर्दागर्दै पूर्वप्रधानमन्त्री सुशील कोइराला कार्यक्रमस्थल पुगे । ओलीले नै उनलाई मञ्चमा बोलाए ।
‘कांग्रेसलाई बाख्रा–कुखुरा होइन, हात्ती–घोडा दिन तयार छु,’ उनले भने, ‘मलाई विश्वास छ, कांग्रेस पनि सरकारमा आउनेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment