लिफ्ट माग्न र लिफ्ट दिन नहिच्किचाउ
भारतको व्यवहारले देशभर अहिले अभाव चुलिएको छ । तर अभावले नेपालीहरुको अडान चुक्ने नभई झन चट्टान जस्तो बन्न थालेको छ । यही अभावले परनिर्भरता हटाउ भन्ने आवाज पनि बलियो बनाउँदा नेपाली समाजलाई फेरी एकताको सुत्रमा आबद्ध पनि गर्दैछ । अभावकाबीच कसैलाई केही परे सहयोग गर्न अर्को नेपाली अग्रसर हुने भावनाले समाजमा सकारात्मक सन्देश छाएको महसुस गरिन थालेको छ ।

0 comments :
Post a Comment