भारतले नेपालमा नाकाबन्दी लगाएका कारण इन्धनको अभाव बढेको भन्दै अमेरिकाले नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई सचेत गराएको छ ।
नेपालको पछिल्लो अवस्थाका कारण अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको नेपालमा हुने भनिएको भ्रमण पनि रद्ध भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment