English Edition

कोइराला महाराजगञ्ज सर्ने

काठमाडाैं-निर्वतनमा प्रधानमन्त्री एबं कांग्रेस सभापति सुशील कोइरालाले सोमबार बालुवाटार छोड्ने भएका छन्।

नव निर्वाचित प्रधानमन्त्री केपी ओलीले सोमबार नै पद तथा गोपनीयताको सपथ गर्ने भएपछि कोइरालाले सोमबार नै बालुवाटार छोड्ने भएका हुन्।  २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित हुनु अघि महाराजगञ्जस्थीत भाडको घरमा बस्दै आएका कोइरालाले अब भने वीपी पुत्र सशांक कोइरालाको निवास महारजगञ्ज सर्ने भएका छन् । 'नयाँ प्रधानमन्त्रीको सपथ भोलि नै छ, ' सशांकका स्वकीय सचिव भरत तिवारीले भने, ' सुशीलदा भोलि नै महाराजगञ्जस्थीत सशांक दाइको घरमा सर्नु हुन्छ।'

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment