English Edition

राष्ट्रपति पदका लागि विद्या भण्डारीको उम्मेदवारी

काठमाडौँ :  राष्ट्रपति पदका लागि एमाले उपाध्यक्ष विद्या भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

मंगलबार व्यवस्थापिका संसदमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्धिकका अध्यक्ष विजयकुमार गच्छदारसहितको समर्थनमा भण्डारीको नाम राष्ट्रपति उम्मेदवारको रुपमा संसद सचिवालयमा दर्ता भएको हो ।

भण्डारीलेको उम्मेदवारी पहिलो दर्ता भएको हो । नेपाली कांग्रेसले राष्ट्रपतिका लागि नेता कुलबहादुर गुरुङलाई उम्मेद्वार बनाएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment