फुटपाथमा काउण्टर
तपाईले दशैका लागि नयाँ नोट कहाँबाट साट्नुभयो ? अवश्य पनि घण्टौ लाइनमा बसेर बैंक तथा वित्तिय संस्थाबाट सटही गर्नुभयो होला । तर फुटपाथमा पनि नयाँ नोट सटहीका काउण्टरहरु छन् भन्दा अचम्म नमान्नुहोला । किनभने सर्वसाधारणको सेवा र सुविधकालागि स्वस्फूर्त रुपमा नयाँ नोट सटही गर्नेहरु राजधानीका मूख्य स्थानहरुमा थुप्रै भेटिन्छन् ।

0 comments :
Post a Comment