वडा दशैंले परनिर्भरता हटाई आत्मनिर्भर बन्न सांसदहरुको शुभकामना
संविधान निर्माणको अभिभारा पूरा गरेका सांसदहरुले महान पर्व बडादशैको समयमा नेपाली जनताले भोग्नु परेको समस्या तथा अत्यावश्यक बस्तुमा लगाइएको नाकाबन्दीका कारण असन्तुष्टि व्यक्त गरेका छन । तथापि हिन्दु नेपालीहरुको महान पर्व बडा दंशैको अवसरमा परनिर्भरता हटाई आत्मनिर्भर हुन पे्ररित गरोस भन्दै उनीहरुले शुभकामना समेत व्यक्त गरेका छन ।

0 comments :
Post a Comment