मनाङ नाममात्रै सुन्दा पनि धेरैको मन लोभिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनाङ आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्रविन्दु पनि बनेको छ । दशै र तिहारको बिचमा घुम्नको लागि हिमालपारीको जिल्ला मनाङ पुगेका आन्तरिक पर्यटक र ५ हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पास गर्न पुगेका बाह्य पर्यटकहरुले यतिबेला मनाङ खचाखच छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment