मानव अधिकारकर्मीहरुले नेपालमाथि भारतले लगाएको नाकाबन्दी मावनता विरोधी गम्भीर अपराध भएको ठहर गर्दै अन्तर्राष्ट्रिय अदालतमा जाने उद्घोष गरेका छन् । उनीहरुले नेपालको दक्षिणी सीमा क्षेत्रमा भैरहेको नाकाबन्दीविरुद्ध आन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी समेत दिएका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment