तराई मधेश आन्दोलन र नाकाबन्दीले आन्तरिक राजस्व कार्यालय सिमरा पूर्ण रुपमा प्रभावित भएको छ । बारा र रौतहट दुई जिल्लाका गरी ३८ हजार भन्दा बढी करदाता भएको यो कार्यालयले भदौ महिनामा नै तोकिएको लक्ष्यको आधा राजस्व पनि संकलन नभएपछि प्रभावित भएको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment