तीन महीनाभन्दा लामो बन्द हड्ताल र नाकाबन्दीका कारण बारा पर्साका चामल उधोगले साढे ७ अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् । मधेस केन्द्रित दलहरुको बन्दका कारण उधोग सञ्चालनको माहोल नहुनु, कच्चा पदार्थको अभाव र ढुवानीमा अवरोधका कारण उधोगको उत्पादन ठप्प बनेको हो । उत्पादन नै बन्द भएपछि करिडोरका चामल उधोग धराशायी भएका छन् । चामल आपूतिर्मा झण्डै ४० प्रतिशत योगदान दिदै आएको बारा र पर्साका उधोगको उत्पादन बन्द भएपछि खाद्यान्न आपूर्ति नै असन्तुलित भएको उधोगीहरुले बताएका छन् ।
Home
/
business news
/
Nepal khabar
/
बन्द र नाकावन्दीले बारा पर्साका चामल उद्योगहरुले साढे सात अर्ब गुमाए
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment