नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले नेपालमाथि भारतले लगाउँदै आएको नाकाबन्दीलाई अपराधको संज्ञा दिनुभएको छ । नेपाली जनताले आफ्नै हातले लेखेको संविधानलाई अमान्य भन्दै भारतले लगाएको नाकाबन्दी मानवताविरोधी अपराधको पराकाष्ट भएको उहाँको कथन छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment