लगातारको तराई बन्द र भारतीय पक्षको नाकावन्दीका कारण चरम खाद्यान्न संकट व्यहोरेका लमजुङका नागरिकहरु यतिबेला उपचारको अभावमा समस्यामा छन् । जिल्लाका ग्रामीण क्षेत्रहरुमा मात्रै नभई जिल्ला अस्पतालमै औषधि अभाव हुन थालेपछि जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाहरु सुनसान छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment