English Edition

पेट्रोल तथा डिजल भर्दा छ्याकन हान्ने काठमाण्डौँ उपत्यकाका पेट्रोल पम्पहरु

काठमाण्डौँ उपत्यकाका पेट्रोल पम्पहरुले सवारी साधनमा पेट्रोल तथा डिजल भर्दा छ्याकन हान्ने गरेको पाइएको छ । अपराध महाशाखाले निर्धारित परिणाम भन्दा कम तेल झर्ने गरी मिटर विगार्ने मिस्त्रीहरु पक्राउ गर्न सफल भएपछि उपत्यकाका पेट्रोल पम्पहरुको कर्तुत सार्वजनिक भएको हो । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment