मुलुक नाकाबन्दी र तराई जारी आन्दोलन भएको करिव दुई महिना भन्दा बढी भइसकेको छ । भारतको नाकाबन्दी र मधेश आन्दोलनको कारण दैनिक अत्याबश्यक बस्तुहरु समेत अभाव भइरहेको छ । नेपाल खाद्य सस्थानले आवश्यक खाद्यान्नको मौज्दात रहेको बताएको छ । नेपाल खाद्य सस्थानका निमित्त महाप्रन्धक पवन कुमार कार्कीले आपूर्तिमा भएको असहज अवस्थामा पनि सरकारले आवश्यक खाद्यान्नको जोहो गरेको बताउदै सस्थानसँग मौज्दात रहेको बताउनु भयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment