English Edition

स्कटिङमा काठमाडौ जान लागेका सयौ सबारी इटहरीमा अलपत्र

सप्तरीको बिभिन्न स्थानमा गए राति भएको झडपमा दुई जनाको गोली लागि मृत्यु भएपछि रातभर भएको तनावले पूर्वका बिभिन्न स्थानबाट स्कटिङमा काठमाडौ जान लागेका सयौ सबारी इटहरीमा अलपत्र परेका छन । सप्तरीमा स्कटिङ अबरोध गर्न जम्मा भएका प्रर्दशनकारीलाई हटाउने क्रममा झडप हुँदा मानवीय क्षति समेत भएको थियो । जसमा प्रहरीको गोली लागि दुईजनाको मृत्यु भएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment