आम सर्वसाधारण सरकार र मधेशी मोर्चामाथि आक्रोशित
संविधानको मस्यौदाप्रति नै असन्तुष्टी राख्दै मधेसी मोर्चाले सुरु गरेको आन्दोलनले एक सय दिन पार गरिसकेको छ । आन्दोलनकै बीचमा संविधान जारी भएपछि भारतले बिरोध जनाएर गरेको अघोषित नाकाबन्दीले पनि २ महिना पूरा गरेको गरिसकेको छ । नाकाबन्दीले दैनिक जनजीवन अत्यन्तै कष्टकर बन्दै गएपछि आम सर्वसाधारण सरकार र मधेशी मोर्चामाथि आक्रोशित बनेका छन् ।
0 comments :
Post a Comment