स्वस्थ्य पेसास“ग सम्बधित एकमात्र सौदर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’को अडिसन सुरु भएको छ । तिनकुने स्थित ग्रिन क्याफे एण्ड पार्टी भेन्युमा आाइतबारबाट पहिलो चरणको प्रतियोगी छान्ने अडिसन सुरु भएको हो । अडिसन अझै दुई साता चल्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले जानकारी दिए । प्रतियोगिताको अन्तिम अडिसन १९ गतेसम्म चल्नेछ ।नर्सिङ पेसाले समाजमा पुरÞ्याएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य प्रतियोगिताको रहेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment