नेपाली सडक बालबालिकाको बिषयमा थुप्रै फिल्महरुको निर्माण गरीएका छन ।सामाजिक संघ संस्था र ब्यक्तीहरु यस क्षेत्रमा सव्रmीय पनि रहेका छन ।नेपालका यस्तै बालबालिकाको क्षेत्रमा अनवरत रुपमा कार्यगरे बापत म्यागि डाउनेने यस बर्षको सि एन एन हीरोको उपाधी पनि पाइन ।संयोग नै मान्नु पर्दछ मंसिर अठारमा रीलिज हुन लागेको फिल्म चकलेटले पनि यस्तै बिषय बस्तुमा फिल्मको निर्माण गरेको छ ।फिल्मको बिषय बस्तु संग मिलेकै कारण फिल्मको युनिटले म्यागिलाइ सम्मान गर्ने भएका छन ।सामाजिक कथा बस्तुमा फिल्म निर्माण गरेको युनिटले फिल्म बाट भएको आम्दानी लाइ अनाथ आश्रमको लागि खर्च गर्ने बताउदै आएका छन ।पुजना प्रधान मुख्य भुमीकामा रहेको फिल्मलाइ निर्मल शर्माले निर्देशन गरेका हुन ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment