तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवारवाट विद्यालय खुला गर्न र औषधि आयात गर्न दिने निर्णय गरेको छ । विद्यालय विहान सञ्चालन गर्न दिने निर्णय गरेको मोर्चाले औषधि आयातको लागि विराटनगर नाकामा अवरोध नगर्ने भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment