English Edition

सरकारद्धारा कालोबजारी नियन्त्रण गर्ने संयन्त्रको निर्माण

सरकारले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आयात र बिक्रि बितरणलाई जनता समक्ष पारदर्शी गर्न बिशेष संयन्त्र बनाउने भएको छ । बजारमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको कालोबजारी भएको बिषयले निकै चर्चा पाए पछि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कालोबजारी नियन्त्रण गर्ने संयन्त्र नै बनाएको हो । कालोबजारीको बिषयले मन्त्रिपरिषदको बैठकमा मुख्य प्राथमिकता पाए पछि सरकारले कालोबजारी र इन्धनको सहज आपूर्तिको बिषयमा संयन्त्र बनाउने तयारी भएको बाणिज्य तथा आपूतिए मन्त्री गणेशमान पुनले जानकारी दिनु भयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment