इन्धनको चरम अभावका कारण सवारी सञ्चालनमा ५० प्रतिशतले कमी आएको छ ।बस व्यवसायी समितिका अनुसार सामान्य अवस्थामा भन्दा अहिले सडकमा सवारीसाधन आधा गुडेका छन् । सवारीसाधनको अभावसँगै यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।यात्रुको अनुपातमा सवारी साधन सञ्चानमा कमी आउँदा गाडीको क्षमताभन्दा बढी यात्रुहरूले यात्रा गर्न बाध्य छन् । यात्रु सिट फुल भएर पनि गल्ली, छत र झुन्डिएर यात्रा गर्न बाध्य छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment