English Edition

औषधि जस्तो अत्यावश्यकीय वस्तुको समेत अभाव हुन थालेको भन्दै चौतर्फी दबाब

तीन महिनादेखि जारी मधेस आन्दोलनका कारण मुलुकमा औषधि जस्तो अत्यावश्यकीय वस्तुको समेत अभाव हुन थालेको भन्दै चौतर्फी दबाब बढेपछि यसप्रति सरकार र आन्दोलनरत मोर्चाको समेत ध्यानकर्षण भएको छ । मानवीय संवेदनालाई ध्यानमा राखी मधेसी मोर्चाको मंसिर ३ गते काठमाडौंमा बसेको बैठकले बिराटनगर नाकाबाट औषधि आउन दिने घोषणा गरे । तर मोर्चाले आफ्नै निर्णय विर्सेर औषधिको आयतमा अवरोध पुर्याइरहेको ब्यबसायीहरुको गुनासो छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment