मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा चार महिना पहिलेदेखि बन्द रहेको पर्वतको चुवा स्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलबिद्युत आयोजनाले एक साता भित्रै बिद्युत उत्पादन थाल्ने भएको छ । साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको बिद्युतगृह र उपकरणको मर्मत कार्य एक साता भित्र सकेर बिद्युत उत्पादन सुचारु गर्न लागेको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment