भारतको नाकावन्दीका कारण उत्पन्न ईन्धन अभावले कृषकलाई ठुलो समस्या परेको बताउँदै ईन्धन अभावको समस्या समाधान गर्न नेपाली काँग्रेस बर्दियाले सरकारसंग अनुरोध गरेको छ । संविधानको संशोधन प्रस्ताव शीघ्र अघि बढाएर समस्याको समाधान खोज्न पनि बर्दिया काँग्रेसको सुझाव छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment