बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती हवाई सेनाले सिरियामा इस्लामिक स्टेट विद्रोही विरुद्ध गर्ने कारवाहीले बेलायतलाईपनि सुरक्षित बनाउने दावी गरेका छन् । उनले आईएस विरुद्धको आक्रमणले बेलायतलाई पनि आतंकारीहरुको निशाना बनाउन सक्ने आवाजहरुमा खासै दम नभएको जिकिर पनि गरेका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment