चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले नेपालमा जारी नाकाबन्दीले चरम मानवीय संकट उत्पन्न हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायका सामु नेपालले भोगेको असरका बारेमा अवगत गराउनु भएको छ । उहाँले भूकम्पको कारण चर्को पीडा खेपिरहेको नेपालीले नाकावन्दीका कारण थप समस्या भोग्नु परेको बताउनु भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment