English Edition

साफ च्याम्पियनसिपमा २७ खेलाडी छनोट

अखिल नेपाल फुटवल संघ एन्फाले भारतको केरलामा हुने आसन्न साफ च्याम्पियनशीप फुटवलका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक एसम्सको सिफारिसमा ३९ मध्येबाट २७ जनालाई राष्ट्रिय टोलीमा समावेश गरिएको हो ।

दोस्रो चरणमा छनोट भएका २७ खेलाडी

किरण चेम्जोङ, विकेश कुथु, अमृत चौधरी, रन्जित धिमाल, रबिन श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी, विराज हर्जन, अजित भण्डारी, जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ, टंक बस्नेत, नवीन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, विमल घर्तीमगर, कर्ण लिम्बु, भरत खवास ।

साफ च्याम्प्यिनसिप २३ डिसेम्बर, २०१५ दखि भारतको त्रिवेन्द्रममा सुरु हुनेछ ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment