बिज्ञान प्रविधि तथा वातावरण मन्त्री बिशवेन्द्र पासवानले सरकार कुनै पनि अवस्थामा भारतसग नझुक्ने बताउदै देश भित्रको बैकल्पिक उर्जाको पहिचान गरेर उर्जा सकटको समाधान गर्ने बताउनु भएको छ । काठमाडौमा बुधवार देखि शुृरु भएको दुई दिने नविकरणीय उर्जा प्रर्दशनीको उद्धघाटन गदै मन्त्री पासवानले देश भित्र उर्जाको बैकल्पिक स्रोतहरु खोज्ने बताउनु भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment